Section 21A
बिभागको काम, कर्तव्य र अधिकारः
यस ऐनमा अन्यत्र
उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त
विभागको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछः-
(क) नापतौलको सम्बन्धमा केन्द्रीय निकायको रूपमा काम गर्ने,
(ख)- नापतौलका एकाइको स्टाण्डर्डहरू कायम गर्ने तथा त्यस्ता स्टाण्डर्डहरूको संरक्षण गर्ने,
(ग) स्टाण्डर्डहरूको अन्तर्राष्ट्रिय प्रणाली बमोजिम ट्रेयासिबिलिटी कायम गर्ने, (घ) व्यापारिक प्रयोजनको लागि प्रयोगमा ल्याइएका नाप वा तौल वा नाप्ने-वा तौलने यन्त्रको जाँच गर्ने, गराउने,
(ङ) नापतौल यन्त्रको प्रयोग सम्बन्धमा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
(च) यस ऐन बमोजिम स्टाण्डर्ड नापतौल वा नाप्ने र तौलने यन्त्रको-प्रयोग भए, नभएको सम्बन्धमा प्रदेशको _ सम्बन्धित निकाय वा स्थानीय तहसँग समन्वय गरी अनुगमन गर्ने, गराउने,
(छ) नाप वा तौलको परिमाणका सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद समाधान गर्ने,
(ज) अंशाङ्कन (क्यालिब्रेशन) सेवा प्रदान गर्ने, र
(झ) नापतौल सम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने।